नाइट्रोजनको कमि

बिकृतीको कारण: नाइट्रोजनको कमि

क्षति गर्ने बालीहरु:

लक्षण

तल्लो पातहरु पहिलिने र छिट्टै पात झर्छ भने माथिल्ला पातहरु सामान्यत हरिया नै रहन्छन जबसम्म अति प्रभावित हुँदैनन् । नाइट्रोजनको कमी भएको विरुवा सामान्य भन्दा सानो हुन्छ र फल पनि सानै लाग्छ । यस्ता विरुवाहरु रोग र कीरावाट पनि बढी प्रभावित हुन्छन् । नाइट्रोजनको कमि भएको अवस्थामा पातको मध्यवाट किनारतर्फ पहेंलिदै जान्छ ।

व्यवस्थापन