बाली संरक्षण प्रयोगशाला, गण्डकी प्रदेश, पोखराको आधिकारिक वेबपेजमा स्वागत छ

गण्डकी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालय र कृषि विकास निर्देशनालय मातहत स्थापित बाली संरक्षण प्रयोगशाला, पोखरा-१७ विरौटा स्थित साविक क्षेत्रीय बाली संरक्षण प्रयोगशालाको भवनमा अवस्थित रहेको छ। हाल यस प्रयोगशालाले गण्डकी प्रदेशका कुल ११ वटा जिल्लाहरुमा सेवा प्रवाह गर्दै आएको छ। रोगकिरा व्यवस्थापन, विषादी प्रयोगको सही व्यवस्थापन र उत्पादनोपरान्त प्रविधि प्रसार यस प्रयोगशालका प्रमुख कार्यजिम्मेवारीहरु हुन् । 


सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
जीवनाशक विषादी खुद्रा बिक्रेता व्यवसायीहरूको लागि नविकरण गर्ने सम्बन्धमा 2083-06-12

2083-06-26
Check list for Agrovet monitoring 2083-05-03

Continuous
२०८३/०३/११ गते संचालित विषादी खुद्रा विक्रेता इजाजतपत्र सम्बन्धि परिक्षाको परिक्षाफल 2083-04-08

Closed !!!

प्रकाशनहरु

गण्डकी प्रदेश जीवनाशक विषादी व्यवस्थापन ऐन, २०८१
गण्डकी प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८२
स्वत:प्रकाशन (कार्तिक - पौष)
स्वत: प्रकाशन (श्रावण - असोज)
गण्डकी प्रदेश जीवनाशक विषादी व्यवस्थापन ऐन, २०८१
गण्डकी प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८२
राष्ट्रिय कृषि नीति-२०६१
सुन्तलाजात फलफूलमा लाग्ने रोग किरा
पेष्ट म्याप (गण्डकी प्रदेश २०७८/७९)
बालीमा लाग्ने महत्वपूर्ण रोग किरा पहिचान र व्यवस्थापन
कृषि तथा पशुपन्छी डायरी २०७९
कृषि तथा पशुपन्छी डायरी- २०७८
फलफूल नर्सरी व्यवस्थापन (स्थापना तथा संचालन) निर्देशिका, २०८०
Journal of Plant Protection Society, Nepal (Vol. 6, 2020)
सिट्रस ग्रिनिङ रोग परिक्षणको लागि सर्भे प्रोटोकल
कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धनको लागि दिवस, मेला र महोत्सव सहयोग कार्यक्रम
आकस्मिक सेवा टेवा कार्यक्रम सञ्चालन कार्यविधी, २०७५
होमस्टे प्रर्वद्धन कार्यक्रम सञ्चालन कार्यविधी, २०७५
कृषि व्यवसाय प्रबर्द्धन तालिम कार्यक्रम संचालन कार्यविधि, २०७५
मूल्य श्रृंखलामा आधारित कृषि वस्तु उत्पादन परियोजना संचालन कार्यविधि,२०७५
स्याउको भुवादार लाही
मकैबालीको अमेरिकन फौजिकिरा
सुन्तलाजात फलफूलको ग्रिनिङ रोग
बेर्ना कुहिने रोग
धानको गवारो
विषादी प्रयोग मुक्त सप्ताह २०७९
स्वत:प्रकाशन (कार्तिक - पौष)
स्वत: प्रकाशन (श्रावण - असोज)
स्वत: प्रकाशन (बैशाख - अषाढ २०८०)

महत्वपूर्ण वालीहरुका प्रमुख रोग, कीरा तथा विकृतीहरुको पहिचान तथा व्यवस्थापन