पोटासियमको कमि

बिकृतीको कारण: पोटासियमको कमि

क्षति गर्ने बालीहरु:

लक्षण

तल्ला पातहरुको रङ्गहरु हल्ला फिका रङ्ग तथा पातको किनार पहेलो तथा डढेको जस्तो देखिने हुन्छ भने मथिल्ला पातहरु सामान्यत स्वस्थकर जस्तै देखिने हुन्छ । फलफूलको पात प्रायः घुम्रिने हुन्छ । मूख्य नशा र वरिपरीको भाग प्रायः हरीयो रहन्छ ।

व्यवस्थापन