फस्फेटको कमि

बिकृतीको कारण: फस्फेटको कमि

क्षति गर्ने बालीहरु:

लक्षण

मथिल्ला पातहरु गाडा हरियो तथा वैजनीरङ्गको, तल्ला पातहरु गाडा हरियो र चमक विहिन तथा नीलो हरियो धब्बाहरु देखिन्छ तर पातका नसा गाढा हरियो रहन्छ तथा पातको किनाराहरुमा रातोपन देखिन्छ ।

व्यवस्थापन